२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

राना कला संस्कृति संरक्षण तथा बिकास मञ्चको तेस्रो अधिवेशन सम्पन्न

खबर सम्बाददाता ९ मंसिर २०८०, शनिबार
राना कला संस्कृति संरक्षण तथा बिकास मञ्चको तेस्रो अधिवेशन सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १३ स्थित राना कला संस्कृति संरक्षण तथा बिकास मञ्चको आयोजनामा तेस्रो अधिवेशन मंसिर ९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी उप-महानगरपालिकाकि उप-प्रमुख कन्दकला राना ,विशिष्ट अतिथि धनगढी-१३ का वडा सदस्य हिरालाल राना , ने.रा.था.स. का महासचिव भक्तराज राना , सदस्य शिव नारायण राना ,ने.रा.था.स का पुर्व अध्यक्ष पदम राना ,राजपुर गाउँका भलमन्सा भोजराम राना , रानाथारु कलाकार , आजिवन सदस्यको उपस्थिति र नारायण रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

रानाथारु समुदायमा किरीती फैलिएको छ त्यसलाई अन्त्य र कला संस्कृतिको संरक्षण र विकास गर्नुपर्छ भन्ने सबैको भनाई रहेको थियो ।

तेस्रो अधिवेशनमा अध्यक्ष नारायण राना,उपाध्यक्ष साबु राना, सचिव भानु प्रताप राना,कोषाध्यक्ष निर्मला राना(श्रीशा) , सह-सचिव सरस्वती राना ,सदस्य: राजेश राना, खडक ब.राना, भोज राम, राजेश राना गरी ११ जनाको नयाँ कार्यसमिति चयन भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin