२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

दोस्रो लालझाडी अध्यक्ष कप २०८० को फाइनल खेल मंसिर १६ गते

खबर सम्बाददाता १४ मंसिर २०८०, बिहीबार
दोस्रो लालझाडी अध्यक्ष कप २०८० को फाइनल खेल मंसिर १६ गते

लालझाडी गाउँ खेलकुद समितिको आयोजना र लालझाडी गाउँपालिकाको समन्वयमा सर्वाधिक धनराशिको दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता २०८० को फाइनल खेल मंसिर १६ गते शनिबार १ बजेदेखि सुरु हुने ।

विजेता र उप-विजेतालाई क्रमशः २ लाख ५५हजार ५ सय ५५ रुपैया र १ लाख ५५हजार ५ सय ५५ रुपैया सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नेछौ । फाइनल खेलमा राना युथ क्लब-राजपुर र लालझाडी खेलकुद खेल समिती -निलो आयोजक टिम बिच कडा प्रतिस्पर्धा हुने भनेर समितीका अध्यक्ष प्रकाश रानाले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin