२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

स्वास्थ्य केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँसेविका दिवस मनाए

खबर सम्बाददाता १९ मंसिर २०८०, मंगलवार
स्वास्थ्य केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँसेविका दिवस मनाए

स्वास्थ्य क्षेत्रमा दिगो विकास , महिला सामुदायिक स्वास्थ्य स्वयँ सेविकाको संयुक्त प्रयास भन्ने मुल नारका साथ धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित सहरी स्वास्थ्य प्रवद्घन केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँसेविका दिवस मनायो भव्यताका साथ सम्पन्न भएको छ ।


उक्त कार्यक्रम धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष मोति रानाको सभाअध्यक्षमा सम्पन्न भएको छ । अतिथीहरुमा वडा नं. ७ कै वडा सदस्य विक्रम बहादुर खाती, बासु राना, सरस्वती चन्द , इन्द्र देवी लुहार , सरस्वती मा.वि.का प्र.अ. ज्ञनेन्द्र बहादुर शाह,समाजसेवी रामऔतर राना, वडाका प्रतिनिधि शुशिला पाण्डे तथा स्वयंसेविकाको उपस्थिति रहेको थियो

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin