१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

प्रथम रानाथारु भाषा साहित्य सम्मेलनको तयारी पुरा

खबर सम्बाददाता २२ मंसिर २०८०, शुक्रबार
प्रथम रानाथारु भाषा साहित्य सम्मेलनको तयारी पुरा

राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भोलि मंसिर २३ गते शनिबार उक्त सम्मेलनको तयारी पूरा भएको छ । धनगढीको रुबस होटलमा हुने कार्यक्रममा नेपाल तथा भारतका रानाथारु बुद्धिजिवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, इतिहास विद, भाषा विदहरुको सहभागिता रहने बताएका हुन ।

विश्व व्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अंग्रेज़ी लगायत थुप्रै भाषाको प्रभावले मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रवाभको विश्लेषण तथा न्यूनीकरण तथा मौलिक शब्द रक्षार्थ सम्मेलन गर्न गइरेहेको तयारी पूरा भएको भनेर कार्यक्रम संयोजक पदम बहादुर रानाले बताए ।

संयोजक रानाले सम्मेलनले विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा अनुसन्धान, लोकगीत संगीतलाई समेत संरक्षणमा टेवा पुग्ने छ । यसका साथै कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यक रचना बाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरण बारे गहन छलफल हुनका साथै लोक सांस्कृतिक प्रस्तुती एवं स्रष्टाहरुलाई सम्मान पनि गर्ने बताएका छन।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin