२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पटेलामा माघ विशेष फुटबल प्रतियोगिता २०८० को उद्घाटन माघ १ गते फाईनल

खबर सम्बाददाता २८ पुष २०८०, शनिबार
पटेलामा माघ विशेष फुटबल प्रतियोगिता २०८० को उद्घाटन माघ १ गते फाईनल

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेलामा माघ विशेष फुटबल प्रतियोगिता २०८० पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीको अध्यक्षतामा उद्घाटन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धनगढी ७ का वडा अध्यक्ष मोती रानाथारु , विशिष्ट अतिथी वडा सदस्य विके राम खाती , पटेला सा.व.उ.स. का अध्यक्ष अर्जुन चौधरी , अतिथी प्रमुख अतिथी रुपक चौधरी समाजसेवी ,बुद्धिजीवी , खेलाडीको उपस्थितिमा कार्यक्रम उद्घाटन सम्पन्न भएको छ ।

प्रतियोगितामा फाइनल खेल माघ १ हुने । प्रथम पुरस्कार १२ हजार र दोस्रो पुरस्कार ६ हजार रहेको छ । प्रतियोगितामा ८ वटा टिम धनगढी ७ का मात्र सहभागी रहेका छन । यस प्रतियोगितामा धनगढी ७ भित्रका खेलाडीले मात्र खेल्न पाईने छ किनकी हाम्रो वडामा खेलाडीहरुको पहिचान गर्न वडाका खेलाडीले मात्र खेल्ने भनेर पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin