३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

प्रधानमन्त्रीको विरुद्ध जसपाको विरोध कार्यक्रम गर्दै

खबर सम्बाददाता १२ पुष २०७७, आईतवार
प्रधानमन्त्रीको विरुद्ध जसपाको विरोध कार्यक्रम गर्दै

 प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले आज १२ वजे पार्टीका शीर्ष नेताहरुको उपस्थितमा काठमाडौंमा एक विरोध कार्यक्रम गर्दैछ ।

ओलीको संसद भंग गर्ने कदमविरुद्ध सो कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जानकारी दिएको छ ।

रत्नपार्क शान्ति बाटिकाबाट जुलुस सुरु भई पुतली सडक हुँदै पुन: त्यहीँ स्थानमा पुगेर विरोध र्‍याली सम्पन्न हुने जसपाले जानकारी दिएको छ ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकृुर र अशोक राईले सम्बोधन गर्ने तय भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin