३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कञ्चनपुर-१ का जनप्रतिनिधिहरु समृद्धि विकासको लागि लालझाडीमा भेला

खबर सम्बाददाता २७ माघ २०८०, शनिबार
कञ्चनपुर-१ का जनप्रतिनिधिहरु समृद्धि विकासको लागि लालझाडीमा भेला

कंचनपुरकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का जनप्रतिनिधि एक ठाउँमा भेला भएका छन ।क्षेत्र १ का प्रतिनिधी सभा सदस्य माननिय तारा लामा तामाङ, प्रदेशसभा सदस्य माननीय दिवानसिह बिष्ट, वीर बहादुर थापा, पुर्नवास नगरपालिका मेयर ताेय प्रसाद शर्मा, बेलाैरि नगरपालिका उप मेयर जाेगराज चाैधरि, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना समेतका जनप्रतिनिधि लालझाँडी गाउँपालिकाकाे निमन्त्रणामा भेला भएकाे लालझाडी गाउँपालीका अध्यक्ष निर्मल रानाकाे सचिवालयले जानकारि दिएकाे छ ।जनप्रतिनिधिहरुकाे भेलाले समग्रमा चारै पालिकाकाे बिकासका लागि संयुक्त रुपमा पहल गर्न काठमाडौं जाने र आगामि बैठक पुर्नवासमा बस्ने निर्णय भएकाे बेलडाँडि गाउँपालिका अध्यक्ष रानाले जानकारी दिएका छन ।यस्ताे छलफल गर्न पहिलाे बैठक बेलाैरि नगरपालिकामा बसेकाे थियाे । याे अभ्यास कंचनपुरमा पहिलाे हाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin