३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

धनगढी-१५ मा वडा स्तरिय होलि मिलन कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १० चैत्र २०८०, शनिबार
धनगढी-१५ मा वडा स्तरिय होलि मिलन कार्यक्रम सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १५ स्थित उर्मा गाउँमा वडा स्तरिय होलि मिलन कार्यक्रम सीता रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी-१५ का वडा अध्यक्ष सुकदेव राना , विशिष्ट अतिथी धनगढी-१७ का वडा अध्यक्ष माधवराज राना , वडा सदस्य , संघ संस्थाका प्रतिनिधि , भलमन्सा , समाजसेवी वुद्धिजिबी र स्थानीय वडाबासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा नं १५ भित्रका रानाथारु नाचको प्रस्तुति रहेको थियो । कार्यक्रममा होरी नाच , ठडौवा नाछ , बडो नाच , झिझीको और तमान सांस्कृतिक पहिचान बचान ताही प्रस्तुति रहए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin