१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

रानाथारु समुदायका साहित्यकार पदम “सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार २०८०”द्वारा सम्मानित हुने

खबर सम्बाददाता ३० बैशाख २०८१, आईतवार
रानाथारु समुदायका साहित्यकार पदम “सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार २०८०”द्वारा सम्मानित हुने

सुदुरपश्चिम साहित्य समाजले स्थापना गरेको र वार्षिक रुपमा प्रदान गर्दै आइरहेको रु.२५ हजार नगद राशिको सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार २०८० यस बर्ष रानाथारु समुदायका चर्चित साहित्यकार एबं समाजिक अभियन्ता पदम रानाले प्राप्त गर्ने भएका छन । रानाथारु भाषामा पहिलो प्रकाशित फगुनी उपन्यासका लेखक समेत रहेका पदम राना र नारायण रानाले संयुक्त रुपमा पछिल्लो समय नेपाल प्रज्ञा प्रतिष्टाणद्वारा प्रकाशित रानाथारु लोकगीत संग्रह प्रकाशन गरेका हुन ।
यस्तै सुप साहित्य समाजद्वारा स्थापित विभिन्न वाङ्मय एबं साहित्य पुरस्कार उनी सङ्गै विभिन्न बिधामा २७ जना श्रष्ठाहरु सम्मनित हुने भएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin