१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

लालझाडीको वडा नं २ पुर्ण संस्थागत सुरक्षित सुत्केरी वडा घोषणा

खबर सम्बाददाता २१ असार २०८१, बिहीबार
लालझाडीको वडा नं २ पुर्ण संस्थागत सुरक्षित सुत्केरी वडा घोषणा

कंचनपुरको लालझाडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं २ को शंकरपुर स्वास्थ्य चौकीमा पुर्ण संस्थागत सुरक्षित सुत्केरी वडा घोषणा तथा बाल प्रोत्साहन कार्यक्रम अन्तर्गत ६ महिनादेखी २ वर्ष मुनिका बालबालिकाहरुलाई पोषण सामाग्री वितरण कार्यक्रम लालझाडी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष आशाराम रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना ,विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ,२ नं का वडा सदस्य , स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी ,वडा सचिब , स्वास्थ्य चौकीका प्रमुख , स्वास्थ्यकर्मी ,महिला स्वयंसेविका ,६ महिनादेखी २ वर्ष मुनिका बालबालिका तथा अभिभावकहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन दशरथ रानाले गर्नुभएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin