३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

बेलौरी-१ मटैयामा तेस्रो रानाथारु तिज विशेष कार्यक्रम सम्पन्न

खबर सम्बाददाता २१ श्रावण २०८१, सोमबार
बेलौरी-१ मटैयामा तेस्रो रानाथारु तिज विशेष कार्यक्रम सम्पन्न

कंचनपुरको बेलौरी नगरपालिका वडा नं १ स्थित मटैयामा तेस्रो रानाथारु तिज मिलन कार्यसमितिको आयोजना चन्द्रबती रानाको अध्यक्षतामा तेस्रो रानाथारु तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा सुप प्रदेशका प्रदेश सभा सदस्य मा. दिवान सिंह विष्ट , विशिष्ट अतिथि बेलौरी नगरपालिकाका कार्यपालिका सदस्य रामदुलारी गिरी , नेपाल रानाथारु समाज कंचनपुरका उपाध्यक्ष मनोहर राना ,कंचनपुर जिल्ला भलमन्सा समितीका अध्यक्ष प्रेम सिंह राना , भलमन्सा राम बहादुर गिरी , समाजसेवी अमर सिंह राना तथा स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन राम प्रशाद गिरीले गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin