३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

बेलौरी-८ पचुईमा रानाथारु तिजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

खबर सम्बाददाता २३ श्रावण २०८१, बुधबार
बेलौरी-८ पचुईमा रानाथारु तिजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

कंचनपुरको बेलौरी नगरपालिका वडा नं ८ स्थित पचुईमा आमबगिया राना टोलको आयोजनामा रानाथारु तिजको शुभकामना आदान-प्रदान कार्यक्रम पढना सुम्मन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा सुप प्रदेश सभा सदस्य मा. दिवान सिंह विष्ट , विशिष्ट अतिथी बेलौरी-८ का वडा अध्यक्ष विशराम राना , विशिष्ट अतिथी बेलौरी-७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ , बेलौरी-८ का वडा सदस्य लक्ष्मी चन्द , ज्ञानु चौधरी , रतिराम चौधरी , नेपाल रानाथारु समाज कंचनपुरका उपाध्यक्ष मनोहर राना , रानाथारु संघर्ष समितीका अध्यक्ष सागर राना , बेलौरी नगर भलमन्सा समिती उपाध्यक्ष टेकराज राना , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , समाजसेवी तथा वडा नं ८ का स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रानाथारुको सावनको गित , स्थानीय कलाकारको नृत्य प्रस्तुत गरेका हुन । कार्यक्रम संचालन श्रीशा रानाले गरेकी हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin