३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

खुल्ला भलिबल प्रतियोगीता नगर प्रमुख वड द्धारा उद्घाटन

समाचार संबाददाता २७ पुष २०७७, सोमबार
खुल्ला भलिबल प्रतियोगीता नगर प्रमुख वड द्धारा उद्घाटन

धनगढी , २७ पौष
एकता एघार युवा क्लव धनगढी ११ द्धारा संचालीत खुल्ला भलिबल प्रतियोगीताको उद्घाटन धनगढी उपमहानगरपालिका का नगर प्रमुख निर्प वडले गर्नु भयो । कार्यक्रमका प्रम्ुख अतिथि वडले युवाको विकासका लागी नगरपालीका सदैब तत्पर रहेको बताउनु भयो । युवको विकास नै देसको विकास संग गाँसिएको उहाँले भन्नु भयो ।
धनगढी उपमहानगरपालिका वार्ड नं. ११ का वडा अध्यक्ष तथा यस कार्यक्रमका बिशिष्ट अतिथि गंगाराम राना युवा र खेल एक अर्काका पुरक रहेको बताउनु भयो ।
उक्त खेल २०७७ पौष २७ देखी २९ सम्म संचालन हुने एकता एघार युवा क्लव धनगढीका अध्यक्ष एवम सो कार्यक्रमका सभापती रघुनाथ रानाले जानकारी दिनु भयो । रानाका अनुसार उक्त खेलमा २१ टीम सहभागी रहेको र प्रथम , द्धितिय र तृतीय हुने टीमलाई क्रमस रु २०,०५५ ,१०,०५५ र ५,०५५ धनराशी पुरस्कार रहेको बतउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin