३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

धनगढी-७ मा खुल्ला फुटबल प्रतियोगिता असोज ११ गतेदेखि

खबर सम्बाददाता ६ आश्विन २०८१, आईतवार
धनगढी-७ मा खुल्ला फुटबल प्रतियोगिता असोज ११ गतेदेखि

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित देवहरियाको खेल मैदानमा खुल्ला फुटबल प्रतियोगिता-२०८१ असोज ११ गतेदेखि जाखौर बाबा युवा क्लबको आयोजनामा हुने बताएका छन ।

प्रतियोगितामा बिजेतालाई ३० केजि बोका र उप-बिजेतालाई २० केजि बोका पुरस्कार दिने छ । प्रतियोगितामा टिम दर्ता शुल्क रु.२००० ।- र इन्ट्री गर्दा ५०% रकम दिनुपर्ने भनेर आयोजकले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin