२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

कृष्णपुरले ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाए

खबर सम्बाददाता १५ आश्विन २०८१, मंगलवार
कृष्णपुरले ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाए

कृष्णपुर नगरपालिकाले ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ ।
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका सभाध्यक्ष नगर उप-प्रमुख द्रोपती राना , प्रमुख अतिथी नगर प्रमुख हेमराज ओझा , विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट , वडा नं ५ का वडा अध्यक्ष टेक पाण्डे , डा. दिपक देउवा,जेष्ठ नागरिक र कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जेष्ठ नागरिकहरुलाई ९५ वर्ष भन्दा माथी उमेर भएकालाई २ हजार रुपैया र अन्य जेष्ठ नागरिकलाई ५ सय रुपैया सहित सम्मान गरेका हुन । उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच पनि गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin