२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

धनगढीमा १९ वर्षीया एक युवती खैरो हेरोइनसहित पक्राउ

खबर सम्बाददाता १८ आश्विन २०८१, शुक्रबार
धनगढीमा १९ वर्षीया एक युवती खैरो हेरोइनसहित पक्राउ

कैलालीको धनगढीमा १९ वर्षीया एक युवती खैरो हेरोइनसहित पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने लागूऔषधसहित बिहीवार पक्राउ परेकी हुन्। लामिछानेलाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जनाएको छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin