३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

खुल्ला फुटबल प्रतियोगिता-२०८१ को बिजेता कालिका स्पोर्ट्स क्लब

खबर सम्बाददाता २२ आश्विन २०८१, मंगलवार
खुल्ला फुटबल प्रतियोगिता-२०८१ को बिजेता कालिका स्पोर्ट्स क्लब

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर बाबा युवा क्लबको आयोजनामा असोज १४ देखि २२ गतेसम्म खुल्ला फुटबल प्रतियोगिता-२०८१ क्लबका अध्यक्ष देव बहादुर सेठीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सरस्वती मा.बि. का प्र.अ. ज्ञानेन्द्र ब. शाह , विशिष्ट अतिथी धनगढी-७ का वडा सदस्य बासु राना , सरस्वती चन्द , पुर्व वडा सदस्य यमुना जोशी , माछा घरका प्रो. वीर बहादुर चौधरी , शिवनगर खानेपानीका उपाध्यक्ष दामोदर शाहु , समाजसेवी , बुद्धिजीवी , खेलाडीहरुको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा २१ वटा टिम दर्ता छन । बिजेता कालिका स्पोर्ट्स क्लबले ३० केजि बोका पुरस्कार , उप-बिजेता जखौर बाबा युवा क्लबले २० केजि बोका पुरस्कार पाएका छन ।

भौतिक पुर्वाधार मात्र बिकास छैन , खेलकुद , शिक्षामा पनि प्रगति गर्नु बिकास हो । यस्तो प्रतियोगिताबाट स्थानीय स्तरका खेलाडीहरुको उत्पादन हुन्छ भनेर प्रमुख अतिथी शाहले मन्तव्य व्यक्त गरेका हुन ।

कार्यक्रम संचालन क्लबका सचिव पृथ्वी रानाले गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin