१४ श्रावण २०८३, बिहीबार
बि प्लस खबर

लालझाडीको भृकुटी स्कुलका निर्देशक रानाद्वारा फुटबल सहयोग

खबर सम्बाददाता १३ कार्तिक २०८१, मंगलवार
लालझाडीको भृकुटी स्कुलका निर्देशक रानाद्वारा फुटबल सहयोग

कञ्चनपुर लालझाडीको भृकुटी बोडिङ्ग स्कुलका प्रबन्ध निर्देशक भक्ता रानाले आफ्नो जन्मदिनको अवसरमा खेलाडीलाई खेलसमाग्री सहयोग गरेका छन । लालझाडी गाँउपालिका ४ पर्सियाको भृकुटी बोडिङ्ग स्कुलका प्रबन्ध निर्देशक भक्ता रानाले आफ्नो जन्मदिनको अवसरमा खेलाडीलाई खेलसमाग्री सहयोग गरेका हुन । उनले कञ्चन र जय दुर्गे युवा क्लबलाई फुटबल वितरण गरेका हुन ।

जंगली हात्तीको बथानले रानाको भृकुटी बोडिङ्ग स्कुलमा क्षति पुगाएर दुखित भएपनि जन्मदिनमा गाँउका खेलाडीको बृद्धि विकासका लागि उनले जन्मदिनमा समाजिक काम गरेका छन । देशका तीन/तीन सरकार भएपनि खेलाडीका लागि स्थानीय सरकारले समेत वास्ता नराखेको अवस्थामा लालझाडीका युवा समाजसेवी रानाले सहयोग गरेको भन्दै खेलाडी हर्षित भएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin