२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नेपाल थारु संघ कञ्चनपुर १ को सभापतिमा राना मनोनीत

खबर सम्बाददाता १८ मंसिर २०८१, मंगलवार
नेपाल थारु संघ कञ्चनपुर १ को सभापतिमा  राना मनोनीत

नेपाली काँग्रेस निकट नेपाल थारु संघ कञ्चनपुरको क्षेत्र नम्बर १ को सभापतिमा शिवनाथ राना(राना शिव) लाई मनोनयन गरीएको छ । मंगलबार नेपाल थारु संघको संगठन विस्तार गरी क्षेत्र नम्बर १ को सभापतिमा रानालाई मनोनयन गरिएको हो ।

क्षेत्रीय अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने गरी कञ्चनपुर जिल्ला क्षेत्र न.१ का क्षेत्रीय सभापतिमा शिवनाथ रानालाई मनोनय गरीएको छ । क्षेत्र नं. १ क्षेत्रीय कार्यसमिति, क्षेत्र न. १ (क) प्रदेश कार्यसमिति र क्षेत्र न.१ (ख) प्रदेश कार्यसमिति, पालिका, सम्पूर्ण वडाहरुको अधिवेशन जिल्लाले तोकिएकै समयमा गर्न गराउन नेपाल थारु संघ कञ्चनपुर जिल्ला कार्य समितिले जिम्मेवारी तोकिएको जनाएको छ । सोही बमोजिम गर्नु गराउन निर्देशन दिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कंचनपुरका सभापति डा. फुल राम चौधरीले उनलाई नियुक्त गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin