५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढीमा खैरोहेरोइन सहित एक युवक पक्राउ

खबर सम्बाददाता २३ पुष २०८१, मंगलवार
धनगढीमा खैरोहेरोइन सहित एक युवक पक्राउ

धनगढीमा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट धनगढी उपमहानगरपालिका–१३ झलारी बस्ने २१ वर्षीय भुवन राना पक्राउ परेका हुन्। रानालाई १ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin