४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कंचनपुरको लालझाडीमा माघी मिलन कार्यक्रम हुने

खबर सम्बाददाता २४ पुष २०८१, बुधबार
कंचनपुरको लालझाडीमा माघी मिलन कार्यक्रम हुने

कञ्चनपुरको लालझाडी गाउँपालिकामा पालिका स्तरीय माघी मिलन कार्यक्रम हुने भएको छ। प्रत्येक वर्ष जस्तै यो वर्ष पनि लालझाडी गाउँपालिका वडा नं ३ डुङ्गा को सरस्वती माध्यमिक विद्यालय को प्राङ्गण मा माघी मिलन बृहत सांस्कृतिक कार्यक्रम मा घ २ गते हुने भएको हो।

थारु भाषा कला संस्कृति हमर पहिचान यिहि बचैना हमर साझा अभियान मूल नारा के सँगै आठौ माघ मिलन बृहत सांस्कृतिक कार्यक्रम मा राष्ट्रिय कलाकार मोडेल लेहन्जा चौधरी ,गायिका मोडेल सोनु कुस्मि र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती हुने कार्यक्रम संयोजक वीर बहादुर चौधरी ले जानकारी गराए ।

माघी मिलन समितिको आयोजनामा हुने कार्यक्रममा लालझाडी गाउँपालिका एवम् ३ नं वडा कार्यलय को मुख्य प्रायोजन , प्रायोजकमा शुभम् कन्ट्रक्सन , सह प्रायोजकमा शोभताल रेस्टुरेन्ट,सन्तोष गल्ला तथा खरिद बिक्री कोलु मिल,साउद बिजुली भण्डार ,रानी बन् सामुदायीक अपभोक्ता समूह,अमृत पुस्तक पसल रहेको आयोजकले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin