२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडीमा निडस नेपालद्वारा भानु मा.वि मा शैक्षिक सामग्री वितरण

खबर सम्बाददाता २५ पुष २०८१, बिहीबार
लालझाडीमा निडस नेपालद्वारा भानु मा.वि मा शैक्षिक सामग्री वितरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं २ स्थित  भानु माध्यमिक विद्यालयलाई  करिदास को सहयोगमा नीडस नेपालको आयोजनामा भानु माध्यमिक विद्यालय लाई साउण्ड सिस्टम, पिटी ड्रम सेट ,भलिबल , साथै २१ जना गरीब तथा  विपन्न विद्यार्थी लाई झोला, स्कूल ड्रेस, स्टेसनरीहरु वितरण गरेको छ । 

कार्यक्रममा सभाध्यक्ष निडस नेपालका अध्यक्ष दुर्गा खरेल  , प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, विशिष्ठ अथिति  लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना , वडा नं २ का वडा अध्यक्ष आशा राम राना , भानु माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राना ,प्रधानाध्यापक वेद प्रसाद उपाध्याय लगायत विद्यार्थीको उपस्थिति रहेको थियो ।

आउँदा दिनमा यस्तै कार्यक्रम मा सहयोग गर्ने भनेर   करिदासका अधिकृत छेगु राम चौधरी स्वागत मन्तब्य व्यक्त गरेका हुन ।

दुइटै संस्थालाई धन्यवाद दिँदै र यो विद्यालयलाई पालिकाबाट हुने सहयोग गर्ने भनेर प्रमुख अतिथी गाउँपालिका अध्यक्ष रानाले बताएका हुन ।

कार्यक्रम निडस नेपालका कृषि प्रबधिक अधिकृत दीपक चौधरीले सञ्चालन गरेका हुन।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin