३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

भोलि नेपाल बन्द ..

खबर सम्बाददाता २१ माघ २०७७, बुधबार
भोलि नेपाल बन्द ..

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले भोलि नेपाल बन्दको घोषणा गरेको छ । आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधि विद्यार्थीहरुको परीक्षा सञ्चालनलगायतका अत्यावश्यक कुराहरमा अवरोध नगर्ने बताइएको छ । 

प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी बताएको छ । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin