४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लागूऔषधसहित कञ्चनपुरबाट एकजना युवक पक्राउ

खबर सम्बाददाता २ माघ २०८१, बुधबार
लागूऔषधसहित कञ्चनपुरबाट एकजना युवक पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम सिह नायक पक्राउ परेका हुन्। नायकलाई शुन्य दशमलव ४२ ग्राम लागूऔषध र खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४ दशमलव ३१ ग्राम सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin