काठमाडौं जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको छ।
लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो।
अध्यक्ष
भानु प्रताप राना
सम्पादक
भक्तराज राना
प्रवन्धक
हरद्वारी राना
व्यवस्थापक
नारायन राना
संबाददाता
सुरज राना