२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

जखौर बाबा युवा क्लबको क्लबको साधारण सभा सम्पन्न, अध्यक्ष राना सहित कार्यसमिति निर्विरोध

खबर सम्बाददाता ५ माघ २०८१, शनिबार
जखौर बाबा युवा क्लबको क्लबको साधारण सभा सम्पन्न,  अध्यक्ष राना सहित कार्यसमिति निर्विरोध

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर बाबा युवा क्लबको आयोजनामा प्रथम वार्षिक साधारण सभा र प्रथम अधिवेशन देव बहादुर सेठी को सभाअध्यक्षतामा सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा पृथ्वी राना निर्विरोध भएका हुन ।

प्रथम अधिवेशनबाट १३ जनाको नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्ष पृथ्वी राना , उपाध्यक्ष धन बहादुर शाह , सचिव भिराराम राना , सह-सचिव तिलक मौनी , सदस्य खगेन्द्र राना , लाल बहादुर राना , भिम ऐर , जोगेन्द्र सेठी ,नगेन्द्र शाहु ,अनिल वि.क. सहितको नया कार्यसमिति निर्विरोध भएको छ । २ जनालाई अध्यक्षले पहिलो बैठकबाट मनोनीत गर्ने भनेर नवनिर्वाचित अध्यक्ष पृथ्वी रानाले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin