४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

खबर सम्बाददाता ६ माघ २०८१, आईतवार
कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडबाट बैतडीको पाटन नगरपालिका–८ घर भई हाल धनगढी रोडमा भोले फ्रुट्स सप्लायर्स संचालन गरी बस्ने २९ वर्षीय जग्दिश भट्टकोे पसबाट ७३ ग्राम ८४० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले भट्टलाइ नियन्त्रणमा लिएको हो।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१ पार्क मोडबाट सोही ठाउकाँ २२ वर्षीय अभिसेक बसुवा र गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय बिष्णु गुरुङ्गलाई १९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin