४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा एक युवकमाथि रड प्रहार

खबर सम्बाददाता ७ माघ २०८१, सोमबार
धनगढीमा एक युवकमाथि रड प्रहार

कैलालीको धनगढीमा एक युवकमाथि रड प्रहार गरिएको छ। धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय सुरज चौधरीमाथि रड प्रहार भएको हो। आपसी विवादका क्रममा आइतवार साँझ २८ वर्षीय अमित चौधरीले सुरजमाथि रड प्रहार गरेका हुन।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उनीहरूको बिचमा विवाद भएपनि रड प्रहार भएको बताएको छ। रड प्रहारबाट घाइते भएका सुरजको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। अमित फरार भएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin