१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

मोडेल अक्षय विवाहको बन्धनमा बाधिए…..

खबर सम्बाददाता २२ माघ २०७७, बिहीबार
मोडेल अक्षय विवाहको बन्धनमा बाधिए…..

आज बिहिवार २२ गतेदेखि रानाथारुका चर्चित मोडेल(कलाकार)अक्षय कुमार राना विवाहको बन्धनमा बाधिएका छन । लालझाडी गा.पा.३ ,पर्सिया स्थित अक्षयले कृष्णपुर ना.पा. २, बनहराकि सरस्वती राना सङ्ग विवाह गरेका छन । मोडल अक्षय कुमार राना र सरस्वती राना लाई विवाह बन्धनको शुभकामना दिन चाहन्छौ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin