४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीबाट लागू औषध सहित युवक पक्राउ

खबर सम्बाददाता ८ माघ २०८१, मंगलवार
धनगढीबाट लागू औषध सहित युवक पक्राउ

कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।

सोमबार राती धनगढी उपमहानगरपालिका – १३ झलारी गाउँबाट स्थानीय २७ वर्षीय खेमराज राना पक्राउ परेका हुन । उनको साथबाट १४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin