३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

नेपाल थारु संघ कैलाली-५ “ख” को अध्यक्षमा हिरालाल राना मनोनीत

खबर सम्बाददाता १० माघ २०८१, बिहीबार
नेपाल थारु संघ कैलाली-५ “ख” को अध्यक्षमा हिरालाल राना मनोनीत

नेपाली काँग्रेस निकट नेपाल थारु संघ कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा ख को अध्यक्षमा हिरालाल राना लाई मनोनयन गरीएको छ ।  नेपाल थारु संघको संगठन विस्तार गरी कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (ख) को अध्यक्षमा रानालाई मनोनयन गरिएको हो ।

क्षेत्रीय अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने गरी कैलाली  जिल्ला क्षेत्र न.५ प्रदेश सभा (ख) का  सभापतिमा हिरालाल रानालाई मनोनय गरीएको छ । पालिका, सम्पूर्ण वडाहरुको अधिवेशन जिल्लाले तोकिएकै समयमा गर्न गराउन नेपाल थारु संघ कैलाली जिल्ला कार्य समितिले जिम्मेवारी तोकिएको जनाएको छ । सोही बमोजिम गर्नु गराउन निर्देशन दिएको छ । नेपाल थारु संघ जिल्ला कार्य समिति कैलाली अध्यक्ष लक्ष्मी नारायण चौधरीले मनोनयन गरेका हुन भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकाका निवर्तमान नगर प्रमुख नृप बहादुर वडले मनोनयन पत्र प्रदान गरेका हुन । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin