१५ श्रावण २०८३, शुक्रबार
बि प्लस खबर

बेलौरी वडा नं. ८ का अध्यक्ष द्वारा महिला स्वयम सेबिका लाई सम्मान

खबर सम्बाददाता २५ माघ २०७७, आईतवार
बेलौरी वडा नं. ८ का अध्यक्ष द्वारा महिला स्वयम सेबिका लाई सम्मान


बेलौरी नगरपालिका वडा नं. ८ ले एक कार्यक्रमका बीच महिला स्वयम सेविका लाई सम्मान गरेको छ । बिना कुनै शुल्क रात दिन अरुका सेवामा खटि रहने महिला स्वयम सेविकाको मनोबल बढाउन तथा सेवा गर्न सजलो होस भनेर वडा भरिका १३ जना महिला स्वयम सेविका सम्मान गरिएको छ ।

बलाङ्केट, इलोक्ट्रोनिक जग,डायरी, पेन गरी रु ५०००० बराबरका सामाग्री वितरण गरिएको वडा नं. ८ का अध्यक्ष नन्द कुमार रानाले जानकारी दिनु भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin