२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

अत्यधिक वर्षापछि बेलौरीमा बाढीको जोखीम,२४घण्टा आपतकालिन केन्द्र सञ्चालनमा

खबर सम्बाददाता ११ आश्विन २०८३, आईतवार
अत्यधिक वर्षापछि बेलौरीमा बाढीको जोखीम,२४घण्टा आपतकालिन केन्द्र सञ्चालनमा

कञ्चनपुरको बेलौरी नगरपालिकाले लगातार अत्यधिक बर्षापछि बाढी आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानिय आपतकालिन कार्यसञ्चालन केन्द्रलाई २४ घण्टा सञ्चालनमा ल्याएको छ ।


नेपाल मौसम विज्ञान विभागले यस क्षेत्रमा अत्यधिक बर्षा हुनुका साथै बाढी आउने सम्भावना रहेको पूर्वानुमान सुचना जारीपछि विपद् जोखिम न्युनिकरणका लागि चौबिसै घण्टा सञ्चालनमा राखिएको नगरपालिकाले जानकारी दिएको छ ।


जोखिमपूर्ण क्षेत्रका बासीहरुलाई विशेष सतर्कता अपनाउनुका साथै,नदि तथा खोला किनारमा नजान जलमग्नताको सम्भावित जोखिमबाट सुरक्षित रहन नगपालिकाले नगरवासीहरुलाई आग्रह गरेको छ । साथै विभिन्न सम्बन्धित निकायहरुबाट पूर्व सुचना लिन र निर्देशनको पालना गर्न समेत आग्रह गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin