२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

खुटिया नदीमा डुबेर एक किशोरको मृत्यु

खबर सम्बाददाता १७ आश्विन २०८३, शनिबार
खुटिया नदीमा डुबेर एक किशोरको मृत्यु

कैलालीको गोदावरी नगरपालिका– ९ खुटिया नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । शुक्रवार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी मृत्यु भएको हो ।
नदीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा राती शव फेला परेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय खटिएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin