२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा दुई पटक उपमेयरकी उम्मेदवार अधिकारीले छोडिन् पार्टी, रास्वपामा प्रवेश !

खबर सम्बाददाता २८ कार्तिक २०८३, शनिबार
धनगढीमा दुई पटक उपमेयरकी उम्मेदवार अधिकारीले छोडिन् पार्टी, रास्वपामा प्रवेश !

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा शिक्षा उद्यमी शान्ति अधिकारीले पार्टी परित्याग गरेकी छन्। धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदमा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी अधिकारीले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएकी हुन्।

रास्वपा सुदूरपश्चिमका महामन्त्री सन्तोष जोशीले अधिकारीलाई पार्टीमा स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। अधिकारी धनगढीस्थित एरिस्टो बोर्डिङ स्कुलकी सञ्चालकसमेत हुन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin