२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

अत्तरियामा चडपर्व लक्षित सहायता कक्ष स्थापना

खबर सम्बाददाता १८ आश्विन २०८३, आईतवार
अत्तरियामा चडपर्व लक्षित सहायता कक्ष स्थापना

कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
नजिकिदै गरेको बडादशैँ, दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय मालाखेती र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले संयुक्त रुपमा यात्रु सहायता कक्ष स्थापना गरेका हुन् ।
उक्त यात्रु सहायता कक्षको आईतबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले उद्घाटन गरे । यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब निरीक्षक हिरा सिँ महरा लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin