२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

चाडपर्व नजिकिँदै, काठमाडौं–धनगढी हवाइ भाडा चर्कियो

खबर सम्बाददाता १९ आश्विन २०८३, सोमबार
चाडपर्व नजिकिँदै, काठमाडौं–धनगढी हवाइ भाडा चर्कियो

चाडपर्व नजिकिएसँगै काठमाडौं–धनगढी–काठमाडौं हवाइ भाडा चर्किएको छ। सामान्य अवस्थामा करिब १० हजार ८ सय रुपैयाँमा पाइने टिकट अहिले २२ हजार रुपैयाँसम्म पुगेको छ ।

नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–धनगढीको अधिकतम भाडा २१ हजार ६ सय रुपैयाँ निर्धारण गरेको भए पनि एयरलाइन्सहरूले २२ हजार १८० रुपैयाँसम्म भाडा तोकेको बताइएको छ । एयरलाइन्स कम्पनीहरूले चाडपर्वका बेला धनगढीतर्फ यात्रुको चाप बढ्ने र फर्किने यात्रु कम हुने भएकाले भाडा बढ्ने गरेको दाबी गरेका छन् ।
धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले भने प्राधिकरणले तोकेको अधिकतम भाडाभन्दा बढी लिन नपाइने बताएका छन्।
काठमाडौं–धनगढीको हवाइ भाडा सामान्य अवस्थामै महँगो रहेको विषय पटकपटक संसदमा उठ्दै आए पनि समस्या समाधान हुन सकेको छैन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin