२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता हुने

खबर सम्बाददाता १९ आश्विन २०८३, सोमबार
चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता हुने

चैतन्य स्पोट्र्स एकेडेमी, धनगढीको आयोजनामा चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता–२०८३ हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत असोज २४ र २५ गते चैतन्य पाठशालाको फुटसल कोर्टमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको हो ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र तथा उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, रजत पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ३ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी टोलीले ७ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्नेछ भने टोली दर्ताको अन्तिम मिति असोज २१ गते तोकिएको छ ।
आयोजकले प्रतियोगिताले शिक्षकबीच मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin