२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

खबर सम्बाददाता १९ आश्विन २०८३, सोमबार
जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एक जना पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका–८ दिपनगरका ३४ वर्षीय युवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin