२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

डोटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

खबर सम्बाददाता २२ आश्विन २०८३, बिहीबार
डोटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

डोटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
डोटीको जोरायल गाउँपालिका–६ बसौटी बस्ने भुपेन्द्र साउँदको घर नजिकै रहेको बिजुलीको पोलमा चट्याङ पर्न गई उनको छोरी ७ वर्षकी रञ्जना साउँदको मृत्यु भएको हो।
घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेपछि घइते भएकी रञ्जनालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बुधबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin