२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

‘उज्यालो धनगढी’ अभियान अन्तरगत ३८औँ हाइमास लाइट उद्घाटन

खबर सम्बाददाता २३ आश्विन २०८३, शुक्रबार
‘उज्यालो धनगढी’ अभियान अन्तरगत ३८औँ हाइमास लाइट उद्घाटन

धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियानलाई निरन्तरता दिँदै वडा नम्बर ६ स्थित मट्यारी चोकमा हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याएको छ।

‘एक वडा, एक व्यावसायिक केन्द्र’ कार्यक्रमलाई समेत लक्षित गरी जडान गरिएको उक्त लाइट उपमहानगरपालिकाको ३८औँ हाइमास लाइट हो । लाइटको उद्घाटन वडा सदस्य महेन्द्रबहादुर थापा मगरले गरेका हुन्।

उपमहानगरपालिकाले नगरका विभिन्न चोक तथा व्यावसायिक क्षेत्रमा उज्यालोको पहुँच विस्तार गर्ने उद्देश्यले हाइमास लाइट जडान गर्दै आएको छ । मट्यारी चोकमा लाइट सञ्चालनमा आएसँगै रातिको समयमा आवागमन सहज हुनुका साथै स्थानीयको सुरक्षा, सार्वजनिक गतिविधि र व्यापारिक चहलपहलमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin