२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा थलाल

खबर सम्बाददाता २३ आश्विन २०८३, शुक्रबार
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा थलाल

नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले बायाँहाते तीव्र गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।
सुदूरपश्चिम रोयल्सले थलाललाई तेस्रो सिजनका लागि आइकोनिक खेलाडीका रूपमा छनोट गरेको हो ।

यसअघि दोस्रो सिजनमा डेभलपमेन्ट स्क्वाडमा रहेका डडेल्धुराका थलाललाई प्रदेशका नौ जिल् लामा आयोजित ट्यालेन्ट हन्ट मार्फत छनोट गरिएको हो ।

ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बम ‘हिरोज’का रूपमा छनोट भएका छन् । उनीहरू सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin