२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

दसैं–तिहार सुरक्षामा सुदूरपश्चिममा ४ हजार ५०५ प्रहरी परिचालन गरिने

खबर सम्बाददाता २४ आश्विन २०८३, शनिबार
दसैं–तिहार सुरक्षामा सुदूरपश्चिममा ४ हजार ५०५ प्रहरी परिचालन गरिने

सुदूरपश्चिम प्रदेशमा दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ४ हजार ५ सय ५ प्रहरी परिचालन गरिने भएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा तथा अवैध गतिविधि नियन्त्रण गर्न प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।


प्रदेशभर १ हजार १५१ स्थानमा प्रहरी ड्युटी व्यवस्थापन गरिनेछ । मुख्य बजार, सार्वजनिक स्थल, यातायात केन्द्र तथा सीमा नाकामा निगरानी बढाइनेछ। यात्रुको सुरक्षाका लागि सहायता कक्ष स्थापना गर्नुका साथै नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सवारी जाँचसमेत गर्नेछन् ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक महेन्द्र नेपालका अनुसार सम्भावित जोखिमको विश्लेषण गरी सुरक्षा योजना लागू गरिएको छ । विशेषगरी तराईका सीमा नाकामा कुकुरसहितको जाँच सुरु गरिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin