२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा खुला पेनाल्टी सुटआउटको आयोजना , विजेतालाई ४१ हजार पुरस्कार

खबर सम्बाददाता २४ आश्विन २०८३, शनिबार
धनगढीमा खुला पेनाल्टी सुटआउटको आयोजना , विजेतालाई ४१ हजार पुरस्कार

खेलकुद मार्फत युवालाई एकताबद्ध गर्दै स्वस्थ र समुन्नत समाज निर्माण गर्ने उद्देश्य सहित कैलालीको धनगढीमा खुला पेनाल्टी सुटआउट कप–२०८३ आयोजना गरिएको छ ।
सनिबार हिमाली टोल युवा क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्धघाटन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले गर्नु भएको हो । उद्धघाटन समारोहमा बोल्दै ढुङ्गानाले उक्त प्रतियोगिताले स्थानिय खेलाडीहरुको पहिचान गर्ने संगै आपसी सद्भाव र एकताको भावना विकास गर्ने विश्वास गरिएको बताउनु भयो ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेले ४१ हजार रुपैयाँ, द्वितीय हुनेले २१ हजार रुपैयाँ र तृतीय हुनेले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
खेलकुदमा युवाको सहभागिता अभिवृद्धि गर्दै स्थानीयस्तरमा खेल संस्कृतिको विकास गर्न प्रतियोगिताले योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin