२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

महाकालीमा टेलिकमको तार तान्ने क्रममा असई बेपत्ता, खोजी कार्य जारी

खबर सम्बाददाता २४ आश्विन २०८३, शनिबार
महाकालीमा टेलिकमको तार तान्ने क्रममा असई बेपत्ता, खोजी कार्य जारी

दोधाराचाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता भएका छन् ।

तार तान्ने क्रममा असई सागरराज थारु महाकाली नदीमा बेपत्ता भएका हुन् । देवीस्थान गुल्ममा कार्यरत थारु शनिबार दिउँसो दोधाराचाँदनी–४ बाट भीमदत्त–१३ तर्फ रबर बोटको सहायताले तार तान्ने क्रममा नदीमा खसेका हुन् ।
तार खुट्टामा अल्झिएपछि उनी नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin