२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बडादसैँ सुरु, आज घटस्थापना

खबर सम्बाददाता २५ आश्विन २०८३, आईतवार
बडादसैँ सुरु, आज घटस्थापना

नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन आज घरघरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।
यस अवसरमा पूजा कोठा वा दसैँ घरमा शुद्ध माटो तथा बालुवा राखेर जौ छरी जमरा राख्ने परम्परा छ। जौको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रूपमा विजयादशमीका दिन टीकासँगै ग्रहण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत तोकेको छ। घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । यस अवधिमा दुर्गा देवीका नौ स्वरूपको पूजा–आराधना गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँमा फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी विशेष महत्त्वका दिन हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin