२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बूढीगण्डकी बाढीले ६ पुल र ३५ घर बगायो, १० जना सम्पर्क विहीन

खबर सम्बाददाता २५ आश्विन २०८३, आईतवार
बूढीगण्डकी बाढीले ६ पुल र ३५ घर बगायो, १० जना सम्पर्क विहीन

बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ। बाढीमा परी कम्तीमा १० जना सम्पर्क विहीन भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले गोरखाका विभिन्न स्थान जोड्ने पुलहरू बगाएको हो । चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको छ। बाढीले जगत, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि क्षति र्पुयाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin