रसुवाको बेत्रावती स्थित फलाकु खोलामा नेपाली सेनाले निर्माण गरेको एक्रो बेली ब्रिज सञ्चालनमा आएको छ ।
बाढी आएको ४५ दिनमा नै नेपाली सेनाले निर्माण गरेको एक्रो बेली ब्रिज सञ्चालनमा आएको छ । कारण क्षतिग्रस्त पुल तथा सडक सम्पर्क पुनःस्थापना गर्ने उद्देश्यले निमार्ण गरिएको उक्त पुल सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आएपछि आवागमन र दैनिक जनजीवन सहज बनाउन सहयोग प