सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले सञ्चालन हुने ‘मेड इन सुदूरपश्चिम’ कार्यक्रमका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेशमा उत्पादित वस्तु तथा सामग्रीको पहिचान, प्रवद्र्धन र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसले स्थानीय उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै प्रदेशको आर्थिक विकासमा समेत योगदान र्पुयाउने विश्वास गरिएको छ।