२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सिँचाइका लागि २ अर्ब ४९ करोड रुपैयाँ विनियोजन

खबर सम्बाददाता २५ आश्विन २०८३, आईतवार
सिँचाइका लागि २ अर्ब ४९ करोड रुपैयाँ विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइ क्षेत्रका लागि २ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, सिँचाइ सुविधाको विस्तार तथा कृषियोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बजेट विनियोजन गरेको हो ।
विनियोजित बजेटबाट सिँचाइ आयोजना निर्माण, मर्मतसम्भार तथा सिँचाइ सुविधाको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin